"भ्रमको जालो च्यात्न अनि सचेतनाको लागि सहि सूचना"~ मदरल्याण्ड पब्लिकेशन प्रा.लि.
सभासदले कति-कति पढेका ?: "माननीय सभासद" पुस्तकबाट
संबिधान लेखन प्रक्रिया, देशको एउटा मूल कानून बनाउने कार्य भएकोले हामीले यहाँ कानुन बिषय र अन्य बिषयलाई छुट्टाई प्रस्तुत गरेका छौं। ल जान्नुहोस संबिधानसभामा प्रतिनिधित्व भएको औपचारिक शैक्षिक योग्यताको ब्रिस्तित विवरण :
बिद्धाबारिधि (Ph.D.) तर्फ :
![]() |
प्रत्येक सचेत नागरिकले संग्रह गर्नै पर्ने पुस्तक |
- सैन्य बिज्ञान : १ जना
- ईन्जीनियरिंग : १ जना
- ब्यबस्थापन : २ जना
- समाजशास्त्र : १ जना
- अर्थशास्त्र : ७ जना
- राजनीतिशास्त्र : १ जना
- बौद्ध फिलोसोफी : २ जना
- मनोविज्ञान : १ जना
- बायो- क्यामेष्ट्री : १ जना कूल Ph.D : १७ जना
मेडिकल (M.D.) तर्फ :
- मेडिकल : २ जना
स्नातकोतर तर्फ :
- अन्य तर्फ : १०९ जना
- कानुन तर्फ : ५ जना कूल स्नातकोतर : ११४ जना
( अन्य बिषयमा स्नातकोतर गरेका तर कानुनमा पनि स्नातक गरेका
व्यक्तिहरुको विवरण यहाँ दोहोरिएको छ। यसलाई सोहि बमोजिम बुझ्नुहोला। )
स्नातक तर्फ :
- अन्य तर्फ : १४६ जना
- कानुन तर्फ : ४५ जना कूल स्नातक : १९१ जना
( अन्य बिषयमा स्नातकोतर गरेका तर कानुनमा पनि स्नातक गरेका
व्यक्तिहरुको विवरण यहाँ दोहोरिएको छ। यसलाई सोहि बमोजिम बुझ्नुहोला। )
प्रविणता प्रमाण पत्र तह तर्फ :
- अन्य तर्फ : १०२ जना
- कानुन तर्फ : ४ जना कूल प्रविणता प्रमाण पत्र : १०६ जना
माध्यमिक तह तर्फ :
- कक्षा ९ ,१० र SLC तर्फ : १२७ जना
साधारण तर्फ :
- साधारण साक्षर : ६९ जना
साभार : 'माननीय सभासद' नामक ऐतिहासिक पुस्तकबाट
धन्यवाद !!!
Subscribe to:
Comments (Atom)



