सभासदले कति-कति पढेका ?: "माननीय सभासद" पुस्तकबाट

संबिधान लेखन प्रक्रिया, देशको एउटा मूल कानून बनाउने कार्य भएकोले हामीले यहाँ कानुन बिषय र अन्य बिषयलाई छुट्टाई प्रस्तुत गरेका छौं। ल जान्नुहोस संबिधानसभामा प्रतिनिधित्व भएको औपचारिक शैक्षिक योग्यताको ब्रिस्तित विवरण :

बिद्धाबारिधि (Ph.D.) तर्फ :
प्रत्येक सचेत नागरिकले 
 संग्रह गर्नै पर्ने पुस्तक
  • सैन्य बिज्ञान : १ जना
  • ईन्जीनियरिंग : १ जना 
  • ब्यबस्थापन : २ जना 
  • समाजशास्त्र : १ जना 
  • अर्थशास्त्र : ७ जना 
  • राजनीतिशास्त्र : १ जना 
  • बौद्ध फिलोसोफी : २ जना 
  • मनोविज्ञान : १ जना 
  • बायो- क्यामेष्ट्री : १ जना        कूल  Ph.D : १७ जना 
मेडिकल (M.D.) तर्फ :
  • मेडिकल : २ जना 
स्नातकोतर तर्फ :
  • अन्य तर्फ : १०९ जना 
  • कानुन तर्फ : ५ जना           कूल स्नातकोतर : ११४ जना 
( अन्य बिषयमा स्नातकोतर गरेका तर कानुनमा पनि  स्नातक गरेका
व्यक्तिहरुको विवरण यहाँ दोहोरिएको छ। यसलाई सोहि बमोजिम बुझ्नुहोला। )

स्नातक तर्फ :
  • अन्य तर्फ : १४६ जना 
  • कानुन तर्फ : ४५ जना        कूल स्नातक : १९१ जना 
( अन्य बिषयमा स्नातकोतर गरेका तर कानुनमा पनि  स्नातक गरेका
व्यक्तिहरुको विवरण यहाँ दोहोरिएको छ। यसलाई सोहि बमोजिम बुझ्नुहोला। )

प्रविणता प्रमाण पत्र तह तर्फ : 
  • अन्य तर्फ : १०२ जना
  • कानुन तर्फ : ४ जना              कूल प्रविणता प्रमाण पत्र : १०६ जना 
माध्यमिक तह तर्फ :
  • कक्षा ९ ,१० र SLC तर्फ :   १२७ जना 
साधारण तर्फ :
  • साधारण साक्षर : ६९ जना


साभार : 'माननीय सभासद' नामक ऐतिहासिक पुस्तकबाट         
                                                                                                     धन्यवाद !!! 

'माननीय सभासद' प्रकाशन गर्दाको अनुभब : छोटकरीमा

प्रत्येक सचेत नागरिकले 
 संग्रह गर्नै पर्ने पुस्तक